बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अखिल नेपाल महिला संघ  मकवानपुरको अध्यक्षमा  काफ्ले

सोमबार, ३१ वैशाख २०८१, ०७ : ४१
सोमबार, ३१ वैशाख २०८१

मकवानपुर । नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघ  मकवानपुरको अध्यक्षमा पुनः सुमित्रा काफ्ले चयन भएकी छिन् । आइतबार हेटौंडामा भएको अनेम संघ मकवानपुरको जिल्ला अधिवेशनले काफ्लेको नेतृत्वमा ५५ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो । 

कमिटीको उपाध्यक्षमा यशोदा उप्रेती र मनिला विष्ट चयन भएका छन् भने सचिवमा सुशिला मल्ल, उप(सचिवमा ईन्दिरा तामाङ र कोषाध्यक्षमा सचिता भट्टराई चयन भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप