आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शुक्रबार, २८ वैशाख २०८१, ०५ : ५४
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०३ पैसा र बिक्री दर १६८ रुपैयाँ ७९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।  

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.04 133.64
EUR  (European Euro) 1 145.77 146.43
GBP  (UK Pound Sterling) 1 168.03 168.79
CHF  (Swiss Franc) 1 150.99 151.67
AUD  (Australian Dollar) 1 88.06 88.46
CAD  (Canadian Dollar) 1 97.94 98.38
SGD  (Singapore Dollar) 1 99.59 100.04
JPY  (Japanese Yen) 10 8.95 8.99
CNY  (Chinese Yuan) 1 18.60 18.68
SAR  (Saudi Arabian Riyal) 1 35.47 35.63
QAR  (Qatari Riyal) 1 36.50 36.66
THB  (Thai Baht) 1 3.81 3.83
AED  (UAE Dirham) 1 36.23 36.39
MYR  (Malaysian Ringgit) 1 28.48 28.61
KRW  (South Korean Won) 100 10.27 10.31
SEK  (Swedish Kroner) 1 12.76 12.82
DKK  (Danish Kroner) 1 19.55 19.64
HKD  (Hong Kong Dollar) 1 17.06 17.14
KWD  (Kuwaity Dinar) 1 431.18 433.12
BHD  (Bahrain Dinar) 1 353.27 354.86

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप