आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मङ्गलबार, १९ मङ्सिर २०८०, ०५ : ५८
मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ९९ पैसा र बिक्री दर १४३ रुपैयाँ ६५ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६७ पैसा र बिक्री दर १६९ रुपैयाँ ४३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७०  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।  

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.03 133.63
EUR  (European Euro) 1 145.99 146.65
GBP  (UK Pound Sterling) 1 168.67 169.43
CHF  (Swiss Franc) 1 151.67 152.35
AUD  (Australian Dollar) 1 88.04 88.44
CAD  (Canadian Dollar) 1 97.96 98.40
SGD  (Singapore Dollar) 1 99.84 100.29
JPY  (Japanese Yen) 10 9.01 9.05
CNY  (Chinese Yuan) 1 18.66 18.75
SAR  (Saudi Arabian Riyal) 1 35.46 35.62
QAR  (Qatari Riyal) 1 36.54 36.70
THB  (Thai Baht) 1 3.81 3.83
AED  (UAE Dirham) 1 36.22 36.39
MYR  (Malaysian Ringgit) 1 28.59 28.72
KRW  (South Korean Won) 100 10.29 10.34
SEK  (Swedish Kroner) 1 12.85 12.90
DKK  (Danish Kroner) 1 19.58 19.67
HKD  (Hong Kong Dollar) 1 17.05 17.13
KWD  (Kuwaity Dinar) 1 431.22 433.16
BHD  (Bahrain Dinar) 1 352.87 354.46

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप