सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र चिनियाँ राजदूतबिच  भेटवार्ता

सोमबार, २८ जेठ २०८१, १२ : २२
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता, विदेश विभाग प्रमुख तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले भेटवार्ता गरेका छन् । खनाल निवास डल्लुमा आज बिहान उनीहरूबिच शिष्टाचार भेटवार्ता भएको हो ।  

भेटमा आपसी हित एवं चासोको विषयमा कुराकानी भएको पूर्वप्रधानमन्त्री  झलनाथ खनालको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप