आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बुद्ध र अस्मिताले ल्याए ‘परेलीमा लुकाई राखन’

शुक्रबार, ०४ जेठ २०८१, ११ : ०३
शुक्रबार, ०४ जेठ २०८१

काठमाडौँ । गायिका अस्मिता अधिकारी र गायक बुद्ध लामाको स्वर रहेको गीत ‘परेलीमा लुकाई राखन’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा विष्णुबाबु देवकोटाको शब्द, टिका दाहालको संगीत छ । गीतको संगीत संयोजन राहुल प्रधानले गरेका हुन् ।

अस्ट्रेलियाको विभिन्न रमणीय स्थानमा छायाङ्कन भएको भिडियोमा दीपक परियार र बबिशा पाण्डेको प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोमा सञ्जय सेन्चुरीको  छायाङ्कन, सम्पादन र निर्देशन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप