आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बुद्ध र अस्मिताले ल्याए ‘परेलीमा लुकाई राखन’

काठमाडौँ । गायिका अस्मिता अधिकारी र गायक बुद्ध लामाको स्वर रहेको गीत ‘परेलीमा लुकाई राखन’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा विष्णुबाबु देवकोटाको शब्द, टिका दाहालको संगीत छ ।...