आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तोकिएको जिम्मेवारी पूरा नगर्ने कम्पनी परे कालोसूचीमा

आइतबार, २४ मङ्सिर २०८०, ०७ : ११
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ । सरकारले तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै विभिन्न कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै उक्त कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो । 

सार्वजनिक खरिद ऐन २०६३ को दफा ६ को उपदफा (१) बमोजिम  निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ । 

कालो सूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि काममा भाग लिन नपाउने सूचनामा उल्लेख छ । 

3535345

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप