आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तोकिएको जिम्मेवारी पूरा नगर्ने कम्पनी परे कालोसूचीमा

काठमाडौँ । सरकारले तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै विभिन्न कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै उक्त कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो ।  ...