आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘इन्दिरा’को छायाङ्कन सुरु

बुधबार, ३० जेठ २०८१, १२ : ३२
बुधबार, ३० जेठ २०८१

काठमाडौँ । फिल्म ‘इन्दिरा’को छायाङ्कन सुरु भएको छ । फिल्मको मंगलबार भक्तपुर दरबार स्क्वायरमा एक औपचारीक कार्यक्रम सहित छायाङ्कन सुरु गरिएको हो ।

सुरेन्द्र तुलाधरको निर्देशन रहने फिल्म नेपालमा धिमे बाजा बजाउने पहिलो महिलाको सत्य कथामा आधारित रहेर निर्माण हुन लागेको हो । जुम महिलालाई समाजले बहिस्कार गरेको थियो । बिके फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको सम्पूर्ण छायाङ्कन भक्तपुर आसपासका स्थानमा गरिनेछ ।

फिल्मका निर्माता गोपालकाजी कायस्थ हुन् । फिल्ममा नेवारी फिल्ममा चलेका कलाकारको अभिनय रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप