आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डेरी ब्राण्ड सीतारामको अफरका विजेताहरु घोषणा

बुधबार, ३० जेठ २०८१, १७ : २२
बुधबार, ३० जेठ २०८१

काठमाडौं । डेरी ब्राण्ड सीताराम गोकुल मिल्क्स प्रा. लि. ले बडादशैं, दिपावली र छठ पर्वको उपलक्ष्यमा ल्याएको “यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” योजनाका विजेता घोषणा भएको छ  ।
मंसिर १८ गते सीतारामको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण समेत गरिएको लक्की ड्र मार्फत बिजेताले प्रथम पुरस्कार स्वरूप Hisense Multi Door Fridge  प्राप्त गरेका छन् ।
साथै सोही लक्की ड्र मार्फत दोस्रो र तेस्रो पुरस्कारका विजेताहरु पनि  घोषित भएका छन् । दोस्रो पुरस्कारका रूपमा Hisense 50 inches TV रहेको छ भने तेस्रो पुरस्कारमा Hisense washing machine रहेको छ ।

यस अतिरिक्त २० जनाले सान्त्वना उपहारका रूपमा Induction, heater / water hot pot प्राप्त गरेका छन्  । बिजेताहरुको सम्पूर्ण विवरण सिताराम दुघको आधिकारिक फेसबुक पेजमा हेर्न जनाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप