आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

सोमबार, ३१ वैशाख २०८१, ०५ : ५७
सोमबार, ३१ वैशाख २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ १२ पैसा र बिक्री दर १४४ रुपैयाँ ७७ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १६ पैसा र बिक्री दर १६८ रुपैयाँ ९२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.12 133.72
EUR  (European Euro) 1 144.12 144.77
GBP  (UK Pound Sterling) 1 168.16 168.92
CHF  (Swiss Franc) 1 152.42 153.10
AUD  (Australian Dollar) 1 87.33 87.73
CAD  (Canadian Dollar) 1 98.10 98.54
SGD  (Singapore Dollar) 1 99.41 99.85
JPY  (Japanese Yen) 10 9.05 9.09
CNY  (Chinese Yuan) 1 18.64 18.72
SAR  (Saudi Arabian Riyal) 1 35.49 35.65
QAR  (Qatari Riyal) 1 36.51 36.67
THB  (Thai Baht) 1 3.77 3.79
AED  (UAE Dirham) 1 36.25 36.41
MYR  (Malaysian Ringgit) 1 28.55 28.67
KRW  (South Korean Won) 100 10.12 10.17
SEK  (Swedish Kroner) 1 12.73 12.79
DKK  (Danish Kroner) 1 19.33 19.42
HKD  (Hong Kong Dollar) 1 17.03 17.11
KWD  (Kuwaity Dinar) 1 431.16 433.10
BHD  (Bahrain Dinar) 1 353.48 355.07

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप