आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मङ्गलबार, २६ मङ्सिर २०८०, ०५ : ५९
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ४९ पैसा र बिक्री दर १४४ रुपैयाँ १३ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४८ पैसा र बिक्री दर १६८ रुपैयाँ २३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.03 133.63
EUR  (European Euro) 1 143.49 144.13
GBP  (UK Pound Sterling) 1 167.48 168.23
CHF  (Swiss Franc) 1 152.05 152.74
AUD  (Australian Dollar) 1 87.37 87.76
CAD  (Canadian Dollar) 1 97.96 98.40
SGD  (Singapore Dollar) 1 99.18 99.62
JPY  (Japanese Yen) 10 9.02 9.06
CNY  (Chinese Yuan) 1 18.59 18.67
SAR  (Saudi Arabian Riyal) 1 35.47 35.63
QAR  (Qatari Riyal) 1 36.47 36.64
THB  (Thai Baht) 1 3.78 3.80
AED  (UAE Dirham) 1 36.23 36.39
MYR  (Malaysian Ringgit) 1 28.50 28.62
KRW  (South Korean Won) 100 10.11 10.16
SEK  (Swedish Kroner) 1 12.69 12.75
DKK  (Danish Kroner) 1 19.25 19.33
HKD  (Hong Kong Dollar) 1 17.04 17.11
KWD  (Kuwaity Dinar) 1 431.10 433.05
BHD  (Bahrain Dinar) 1 352.88 354.47

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप