सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शाही युवा शक्तिका अध्यक्ष खड्का रिहा

शुक्रबार, ११ जेठ २०८१, २१ : ३९
शुक्रबार, ११ जेठ २०८१

काठमाडौँ । शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कासहितका युवाहरु रिहा भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको आन्दोलनमा सहभागी भएको आरोपमा पक्राउ परेका खड्कालगायत बिहीबार रिहा भएका हुन् ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारीले उनीहरुलाई रिहा गर्न आदेश दिएका हुन् । रिहा हुनेहरुमा शतिष राजावादी, आभाष खड्का र गोकर्ण शाहीसमेत रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप