आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शनिबार, १२ जेठ २०८१, ०६ : ०१
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०७ पैसा र बिक्री दर १३३ रुपैयाँ ६७ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ३२ पैसा र बिक्री दर १४३ रुपैयाँ ९७ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४४ पैसा र बिक्री दर १६८ रुपैयाँ २० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.07 133.67
EUR  (European Euro) 1 143.32 143.97
GBP  (UK Pound Sterling) 1 167.44 168.20
CHF  (Swiss Franc) 1 152.20 152.89
AUD  (Australian Dollar) 1 87.35 87.74
CAD  (Canadian Dollar) 1 97.90 98.34
SGD  (Singapore Dollar) 1 99.30 99.75
JPY  (Japanese Yen) 10 9.17 9.21
CNY  (Chinese Yuan) 1 18.60 18.69
SAR  (Saudi Arabian Riyal) 1 35.48 35.64
QAR  (Qatari Riyal) 1 36.48 36.65
THB  (Thai Baht) 1 3.78 3.80
AED  (UAE Dirham) 1 36.24 36.40
MYR  (Malaysian Ringgit) 1 28.47 28.60
KRW  (South Korean Won) 100 10.08 10.13
SEK  (Swedish Kroner) 1 12.72 12.78
DKK  (Danish Kroner) 1 19.22 19.31
HKD  (Hong Kong Dollar) 1 17.03 17.11
KWD  (Kuwaity Dinar) 1 431.58 433.53
BHD  (Bahrain Dinar) 1 352.98 354.58

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप