सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय युवा संघले तोक्यो प्रदेशमा इन्चार्ज र सहइन्चार्ज, कहाँ को ? (सूचीसहित)

शनिबार, १२ जेठ २०८१, १२ : ३०
शनिबार, १२ जेठ २०८१

काठमाडौँ। नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघ नेपालले विभाग, प्रदेश, जिल्ला र पालिका इन्चार्जसहित सह इन्चार्ज तोकेको छ । युवा संघका महासचिव सुमन पुरीले सर्कुलर जारी गर्दै सवै प्रदेश र अन्तर जिल्ला विशेष प्रदेशका लागि इन्चार्जसहित सह इन्चार्ज तोकेको जनाएका छन् ।

युवा संघले आगामी पौष २१ गते देखी लगातार सात प्रदेशमा सात शनिवार सात सभा आयोजना गर्ने समेत जनाएको छ । त्यसका लागि सात कमान्डर समेत तोकिएको छ । पौष २१ गते धनगढीबाट सुरु हुने अभियान माघ ६ गते झापामा टुङ्गाउने राष्ट्रिय युवा सङ्घको तयारी छ ।

जिम्मेवारी पाउनेहरुको सूची-

405861999_918929609587204_7725598509452431003_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप