आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसदीय सुनुवाइ समिति बैठक

पोर्चुगलको राजदूतमा सनिल नेपालको नाम सर्वसम्मतिले अनुमोदन

सोमबार, २८ जेठ २०८१, १७ : ३३
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । संसदीय सुनुवाइ समितिले पोर्चुगलको राजदूतमा सनिल नेपाललाई सर्वसम्मतिले अनुमोदित गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा सुनुवाइ गरी नेपालको नाम अनुमोदन गरेको हो । 

मन्त्रिपरिषद् बैठकले नेपाललाई आवासीय राजदूतका रूपमा सिफारिस गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप