आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोर्चुगलका लागि अनुमोदित राजदूत नेपालमाथि सांसदहरूको प्रश्न : तपाईंमा के कूटनीतिक क्षमता छ ?

काठमाडौँ । शुक्रवार संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि सरकारद्वारा प्रस्तावित राजदूत सनिल नेपालमाथि संसदीय सुनुवाइ गरेको छ । अपराह्न संसद् सचिवालय सिंहदरबारमा बसेको सुनुवाइ समितिको बैठकमा सुरुमा प्रस्तावित राजदूत नेपालमाथि...