सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सीजीका वासिङ्ग मेसिनहरु नयाँ स्वरुपमा

आइतबार, १६ वैशाख २०७५, १३ : २७
आइतबार, १६ वैशाख २०७५

काठमाडौं । सीजीले नयाँ स्वरुपमा वासिङ्ग मेसिनहरु बजारमा ल्याएको छ । बढ्दो आधुनिकरण र व्यस्तताको कारण सीजीले आफ्नो ग्राहक महानुभावहरु लाई ध्यानमा राखि विभिन्न आकर्षक स्वरुप तथा विशेषताहरु भएको वासिङ्ग मेसिनहरु नेपाली बजारमा ल्याएको हो । उक्त वासिङ्ग मेसिनहरुमा धेरै भन्दा धेरै विशेषताहरु रहेको र नेपाली समाजमा सुहाउँदो मूल्य भएकै कारण उक्त वासिङ्ग मेसिनहरुको माग बढेको सीजीले बताएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप