सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सि.जी.को आकर्षक एवं गुणस्तरिय फ्रिजहरु बजारमा

बिहीबार, २७ वैशाख २०७५, १६ : ०२
बिहीबार, २७ वैशाख २०७५

काठमाडौं । सि.जी.ले नयाँ मोडलका आकर्षक एवं गुणस्तरयुक्त फ्रिजहरु बजारमा ल्याएको छ । इलेक्ट्रोनिक्स क्षेत्रमा नेपालकै नं. १ ब्राण्ड बन्न सफल सि.जी.ले ग्राहकहरुलाई मध्य नजर गरि बजारमा ल्याएका उक्त फ्रिजहरुमा ५ वर्षको वारेण्टी रहेको छ । सि.जी.ले विभिन्न अकर्षक उपहार योजनाहरु पनि ल्याएको छ । आकर्षक फुल बुट्टा र बेस स्ट्याण्डमा ड्रोयर सहितको फ्रिजहरुमा लाईट गएको १२ घण्टासम्म खानालाई स्वच्छ र ताजा बनाईराख्ने क्षमता राख्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप