सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

क्वाड्रा फ्लोको सुविधा सहित सीजीको एयर कुलर नेपाली बजारमा

बुधबार, ०९ जेठ २०७५, १३ : ३१
बुधबार, ०९ जेठ २०७५

काठमाडौं । गर्मी याम सुरु भएसंगै सीजीका एयर कुलरहरु नेपाली बजारमा भित्रिएका छन् ।

विभिन्न आकर्षक मोडल र विशेषताहरु युक्त एयर कुलरहरु अब बेग्ला बेग्लै क्षमता र स्वरुपमा आएका हुन् । नयाँ मोडलका एयर कुलरमा नयाँ  क्वाड्रा फ्लो नामक टेक्नोलोजी राखिएको छ । जसको कारण यसले चौतफी हावा प्रवाह गर्दछ । यो एयर कुलरमा आइस चेमबर, ठूलो पानीको ट्याङ्की, पावर पूर्ण मोटर जस्ता विशेषताहरु रहेका छन् ।  गर्मीमा घरलाई सजिलै चिसो बनाई राख्न सकिने कम्पनीले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप