कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित : हेर्नुहोस् नतिजा
शुक्रबार, १५ असार २०७५, १२ : ४८
काठमाडौं– सन् २०१९का लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । नतिजा अनुसार ७ हजार ९ सय ९६ जना उतिर्ण भएका छन् ।
ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको हो ।
यो वर्ष कल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उतीर्ण भएको बैदेशिक रोजगार विभाग इपिएस शाखाले जनाएको छ ।