बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आज यस्तो रङ र अंक प्रयोग गर्नुहोस्

आइतबार, १३ साउन २०७५, ०९ : ०४
आइतबार, १३ साउन २०७५

कुन राशि भएका व्याक्तिहरुले आज (२०७५-०४-१३) कस्तो रङ र अंक प्रयोग गर्ने ?

 

मेष राशि हुनेहरुका लागि कर्म स्थान र साझपख आएभावमा गोचर गर्ने चन्द्रमाले राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले प्रयत्न गर्दा पद प्राप्तीको योग बनेकोछ । समुदायमा लोमप्रिय काम गरि नाम कमाउँन सकिनेछ । आजको लागि शुभ रंग कफि रहेकोछ । आजको लराागि शुभ अंक २ र ५ रहेकोछ भने ऊँ श्री गुणप्राणाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ । 

 

बृष राशि भएका व्याक्तिहरुका लागि आजको दिन मध्ययम रहेकोछ । सरकारि तथा प्रशासनिक काममा अलि बढिनै सचेत हुनुहोला सेवा प्रबाह गर्नेहरुले दुख दिन खोज्नेछन् । पढाई लेखाई तथा खोज तथा अनुशन्धानको क्षेत्रमा काम गर्नेहरुका लागि समयले साथ दिनेछ । प्याजी रङको प्रयोग गर्नुहोला । आजको लागि शुभ अंक २ र ५ रहेकोछ भने ॐ श्री चामुण्डाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ । 

 

मिथुन राशि भएका व्याक्तिहरुका लागि कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पति तथा सवारि साधनको प्रयाग गर्दा ध्यान दिनुहोला । प्रयत्न गर्दा नसोचेको धन तथा सम्पति प्राप्त हुने योग रहेकोछ ।  हरियो रङको प्रयोग गर्नुहोला । ॐ श्री वनदुर्गाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ भने ३ र ९ अंकको प्रयोग गर्नुभयो भने आजको दिन शुभ रहनेछ । 

 

कर्कट राशि भएका व्याक्तिहरुका लागि व्यापार भावमा गोचर गर्ने चन्द्रमाले नयाँ ठाउँबाट लगानिको प्रश्ताब आउँदा सहर्ष स्वीकार गर्नुहोला । व्यापारी,यात्रासँग सम्बन्धि काम गर्नेहरुका लागि तथा बिद्यार्थी वर्गहरुका लागि समय उत्तम रहेकोछ । आजको लागि खरानि रङको प्रयोग गर्नुहोला । ॐ महेश्वराय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ भने १ र ५ अंकको प्रयोगले आजको दिन शुभ रहनेछ । 

 

सिंह राशि भएका व्याक्तिहरुका लागि प्रतिष्पर्धा भावमा गोचर गर्ने चन्द्रमाले बिद्या तथा प्रतिष्पर्धामा भाग दिनुहोला नतिजा तपाईकै पक्षमा आउँनेछ । न्यालय तथा स्वास्थ्यको क्षेत्रका काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । कफि रङको प्रयोग गर्नुहोला ।  ॐ यज्ञमयाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ भने २ र ५ अंकको प्रयोगले आजको दिन शुभ रहेकोछ । 

कन्या राशि भएका व्याक्तिहरुका लागि बिद्या भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पति तथा उपहार प्राप्तीको योग रहेकोछ । खोज तथा अनुशन्धान,धार्मिक तथा अध्यात्मिक र राज्यको नजिक भई काम गर्नेहरुको लागि समयले साथ दिनेछ । आजको लागि ॐ अनेकवर्णाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ  । हरियो हरियो रङको प्रयोग गर्नुहोला । ३ र ६ अंक प्रयोगले आजको दिन फलदायि रहनेछ ।

 

तुला राशि भएका व्याक्तिहरुका लागि कृषि तथा पशुपालन तथा सहकारि व्यावासायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनिति,समाजसेवा र भुमि सम्बन्धि काम गर्नेहरुका लागि समय राम्रो रहेकोछ । आजको लागि ॐ देवमाताय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ । सेतो रङ प्रयोग गर्नुहोला । ३ र ८ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

 

बृश्चिक राशि भएका व्याक्तिहरुको लागि पराक्रम भावमा गोचर गर्ने चन्द्रमाले दाजुभाई तथा छिमेकि सँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । खेल क्षेत्र,साहित्य लेखन,उद्योगि तथा यात्रा सँग सम्बन्धित मानिसहरुका लागि समय उत्तम रहेकोछ । आज रातो रङको प्रयोग गर्नुहोला । ॐ श्री गजरुपधराय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ । ५ र ९ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

 

धनु राशि भएका व्याक्तिहरुला लागि धन स्थानमा गाचर गर्ने चन्द्रमाले नया काम  गरि मनग्गे धन सम्पति कमाउँन सकिनेछ । कुटुम्ब सँगको व्यापार व्यावसाय फस्टाएर जानेछ । होटल तथा रेष्टुरेन्ट,माउन्सिेलिङ तथा मोटिभेटर र बोलेर गर्ने कुनै पनि मानिसहरुका लागि समय उत्तम रहेकोछ । पहेलो रङ प्रयोग गर्नुहोला । ॐ सामप्रियाय नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायि रहनेछ ।  ३ र ६ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

 

मकर राशि भएका व्याक्तिहरुका लागि समय उत्तम रहेकोछ । भौतिक बिलाशि बस्तुको प्रयोग मार्फन अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । राजनिति,पत्रकारिता, बिद्यार्थी लगाएर सबै क्षेत्रमा काम गर्नेहरुका लागि समयले साथ दिनेछ । निलो रङ प्रयोग गर्नुहोला । ॐ प्रजापतय नम मन्त्रको प्रयोग गर्नाले आजको दिन फलदायि रहनेछ । १ र ६ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

 

कुम्भ राशि भएका व्याक्तिहरुका लागि विदेश तथा  खर्च भावमा गोचर गर्ने चन्द्रमाले लामो दुरिको यात्रा गर्न सकिनेछ भने बिदेशमा बसेर काम गर्नेहरका लागि समय फलदायि रहनेछ । मेनपावर,कन्सल्टेन्सि,मेडिकल तथा बिदेश सँग सम्बन्धित काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।  ॐ गिरिप्रियाय नम  मन्त्रको १०८ पल्ट प्रयोग गर्नाले आजको दिन फलदायि रहनेछ ।  हरियो रंगको प्रयोग गर्नुहोला २ र ५ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

 

मिन राशि भएका व्याक्तिहरुका लागि आए भावमा गोचर गर्ने चन्द्रमाले प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । हाईड्रोपावर,अन्य तरल पदार्थ, राज्यकोषको परिचालन गर्नेहरुका लागि समय उत्तम रहेकोछ । सुन्तला रङको प्रयोग गर्नुहोला । ॐ गंगाधराय नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायि हुनेछ । १ र ९ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ ।

 

ज्योतिषी डिपी भण्डारि 

फोन नं.९८०८३७२०७५

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप