बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आज प्रयोग गर्नुहोस् यी रङ र अंक

बुधबार, २३ साउन २०७५, ०८ : ५९
बुधबार, २३ साउन २०७५

कुन राशि भएका व्याक्तिहरुले आज (२०७५-०४-२३) कस्तो रङ र अंक प्रयोग गर्ने ? 

मेष राशि हुनेहरुका लागि दाजभाई तथा छिमेकी सँग कुनै पनि काम गर्दा ध्यान दिनहोला विवाद हुन सक्छ । खेलकुद क्षेत्र सँग सम्बन्धित व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसाय मध्ययम रहेनेछ । लेखन तथा साहित्य प्रकाशनका लागि केहि समय पर्खनु नै राम्रो रहनेछ ।  आजको लागि शुभ रातो रहेकोछ । आजको लराागि शुभ अंक २ र ५ रहेकोछ भने ऊँ गणेशाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ । 

बृष राशि भएका व्याक्तिहरुका लागि समय मध्ययम रहेकोछ । आफन्त तथा कुटुम्बसँग कुनै पनि बिषयमा प्रस्तुति दिदा ध्यान दिनुहोला ।  व्यापार व्यावसायमा अलि बढि समय खर्चिय मात्र आम्दानि बढाउँन सकिनेछ ।  सेतो रङको प्रयोग गर्नुहोला । आजको लागि शुभ अंक २ र ६ रहेकोछ भने ॐ अनन्ताय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ । 

मिथुन राशि भएका व्याक्तिहरुले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । व्यापारमा लगानि गर्ने वातावरण नभए पनि पुरानो लगानिबाट आम्दानि भईरहनेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउँन अलि बढि समय खर्चनु पर्नेछ  । निलो रङ प्रयोग गर्नुहोला । ॐ वीष्णवी नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ भने ३ र ९ अंकको प्रयोग गर्नुभयो भने आजको दिन शुभ रहनेछ । 

कर्कट राशि भएका व्याक्तिहरुका लागि विदश भावमा गोचर गर्ने चन्द्रमाले विदेशी लागनि बाट सञ्चालिन सस्थाबाट मनग्गे धन तथा सम्पति कमाउँन सकिनेछ । परराष्ट्र तथा कुटनिति सँग सम्बन्धित क्षेत्रमा रहनु हुनेहरुका लागि समय फलदायि रहनेछ । सेतो रङ प्रयोग गर्नुहोला । ॐ अनघाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ भने १ र ४ अंकको प्रयोग गर्नुभयो भने आजको दिन शुभ रहनेछ । 

सिंह राशि भएका व्याक्तिहरुका लागि आए भावमा गोचर गर्ने चन्द्रमाले व्यापार व्यावसायमा लागनि बढाई मनग्गे धन तथा भौतिक सम्पति जोड्न सकिनेछ । सरकारी साधन स्रोतको प्रयोग मार्फन आम्दानि बढाउँन सकिनेछ । कफि रङको प्रयोग गर्नुहोला । ॐ भीमाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ भने १ र ५ अंकको प्रयोगले आजको दिन शुभ रहनेछ । 

कन्या राशि भएका व्याक्तिहरुका लागि राज्य भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले राज्यको विभिन्न निकाएमा बसेर काम गर्नेहरुलो काम गर्दा ध्यान दिनुहोला आलोचना हुने प्रशस्त सम्भावना रहेकोछ । निति नियम संगत काम नगर्दा जरिवाना तिुर्न पर्ने हुन सस्छ ।  कफि रङको प्रयोग गर्नुहोला ।  ॐ घोररुपाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ भने २ र ६ अंकको प्रयोगले आजको दिन शुभ रहेकोछ । 

तुला राशि भएका व्याक्तिहरुका लागि खोज तथा अनुशन्धानमा समय खर्चिनेहरुका लागि समय उत्तम रहेपनि अन्य क्षेत्रमा काम गर्नेहरुका लागि समय मध्ययम रहेकोछ । बुवा तथा अग्रहरुको आशिर्वाद लिएर अगाडि बढ्न सक्दा समयले साथ दिनेछ । धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।  सेतो रङको प्रयोग गर्नुहोला ।  ॐ चन्द्ररुपायै नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ  । ४ र ५ अंक प्रयोगले आजको दिन फलदायि रहनेछ ।

बृश्चिक राशि भएका व्याक्तिहरुका लागि कष्ट भावमा गोचर गर्ने चन्द्रमाले आफन्त तथा दिदिबहिनी सँग मनमुटाब सिर्जना गराउँनेछ ध्यान दिनुहोला । लामो दुरिको समुन्द्र पारको यात्राको लागि समय उत्तम रहेकोछ । रातो रङको प्रयोग गर्नुहोला । आजको लागि ॐ मंगलप्रदाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ । २ र ९ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

धनु राशि भएका व्याक्तिहरुका लागि व्यापार भावमा गोचर गर्ने चन्द्रमाले व्यापारी तथा उद्योगीहरुमा लागि समय उत्तम रहेकोले लगानि बढाई आम्दानि बढाउँन सकिनेछ । लामो दुरिकोअफिसियत यात्रा हुने योग रहेकोछ ।  पहेलो रङको प्रयोग गर्नुहोला । ॐ सदाशिवाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ । ३ र ९ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

मकर राशि भएका व्याक्तिहरुका लागि प्रतिष्पर्धा भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले बिद्या तथा प्रतिष्पर्धामा समय लगानि गर्नेहरुका लागि समय मध्ययम रहेकोछ । मामा तथा मावली पक्षबाट समयोग तथा समर्थन पाईने योग रहेकोछ । निलो रङ प्रयोग गर्नुहोला । ॐ सोमाय नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायि रहनेछ ।  १ र ४ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

कुम्भ राशि भएका व्याक्तिहरुका लागि समय मध्ययम रहेकोले भौतिक सम्पति तथा विलाशी वस्तुको प्रयोग कर्ताले ध्यान दिनुहोला ।  विद्या तथा प्रतिपर्धामा अलि वढि मेहनेत गर्नुहोला समयले साथ दिनेछ । हरियो रङ प्रयोग गर्नुहोला । ॐ सर्वज्ञाय नम मन्त्रको प्रयोग गर्नाले आजको दिन फलदायि रहनेछ । २ र ३ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

मिन राशि भएका व्याक्तिहरुका लागि समय मध्ययम रहेकोछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि समय मध्ययम रहेकोछ । कृषि तथा सहकारि व्यावसायमा समय लगानि कर्ताहरुका लागि समयले साथ दिनेछ ।  सुन्तला  रङको प्रयोग गर्नुहोला । ॐ शशिशेखराय नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायि हुनेछ । ३ र ४ अंकको प्रयोगले गर्नुहोला ।

ज्योतिषी डिपी भण्डारि 
फोन नं.९८०८३७२०७५

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप