आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खाना पारखीहरुका लागि हायातमा एसियन फुड फेस्टिबल (फोटो)

बुधबार, ३१ जेठ २०७४, १४ : २०
बुधबार, ३१ जेठ २०७४


काठमाडौँ — यदि तपाई विभिन्न थरीका खानाहरुको पारखी हुनुहुन्छ भने हायातमा जारी एसियन फुड फेस्टिबेल एक राम्रो गन्तब्य बन्न सक्छ । 


होटल हायातले खानाका पारखीहरुको लागी सँधै नयाँ नयाँ खानाका परिकारहरु पस्कने गरेको छ । यसै क्रममा यसपाली एसियाको विविध खानाको स्वाद लिन पाइने छ । यसको लागि प्रतिव्यक्ति रु २००० लाग्नेछ । 


यो फुड फेस्टिबल यही १२ जुन देखि २० जुन सम्म चल्ने छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप