सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

होण्डा एक्स् ब्लेड अब नेपालमा

सोमबार, १८ भदौ २०७५, १९ : २०
सोमबार, १८ भदौ २०७५

काठमाडौँ । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनिले नयाँ होण्डा एक्स् ब्लेडलाई नेपाली बजारमा लन्च गरेको छ । 

१६० सिसि अन्तर्गतको मोटरसाइलहरुमा रोबो–फेस एलइडी हेड ल्याम्प प्रयोग गर्ने होण्डा एक्स् ब्लेड पहिलो मोटरसाइल हो ।

नेपालको सडकहरुका लागि अति उपयुक्त यस बाइकलाई होण्डाले स्पोर्टी र मस्कुलर लुक दिएको छ ।

भारतीय बजारमा केहि समय अगाडि लन्च भएको यस मोटरसाइलको नेपाली बजारमा पनि उल्लेखनीय माग भएको कारण होण्डाले यस बाइकलाई नेपाली बजारमा लन्च गर्न लागेको हो ।

५ विभिन्न रङ्गमा उपलब्ध यस बाइकमा स्ट्रिट–टेक डिजिटल मिटर, लामो र आरमदायी सिट, मोनोसक सस्पेन्सन, डुअल आउटलेट मफलर, रेजर एड्ज एलइडी टेल ल्याम्प, फराकिलो टायर, बढी समय टिक्ने सिल चेन जस्ता धेरै विशेषताहरु रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप