सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

१३ वर्षीय नातिनी बलात्कार गरेकाे अाराेपमा ८० वर्षीय हजुरबुबा पक्राउ

मङ्गलबार, १९ भदौ २०७५, १२ : २४
मङ्गलबार, १९ भदौ २०७५

बुटवल–बाँकेको कोहलपुरमा  आफ्नै नातिनीलाई बलात्कार गरेको आरोपमा हजुरबुबा पक्राउ गरेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रेशमबहादुर सिंहले ८० वर्षीय ती बृद्धलाई १३ वर्षीया आफ्नै नातिनी बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको जानकारी दिए ।

उनीमाथि अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप