मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आज प्रयोग गर्नुहोस् यी रङ र अंक

बुधबार, १० असोज २०७५, ०८ : ३८
बुधबार, १० असोज २०७५

कुन राशि भएका व्याक्तिहरुले आज (२०७५-०६-१०) कस्तो रङ र अंक प्रयोग गर्ने ? 

 

मेष  : विदेश भावमा गोचर गर्ने चन्दमाले वैदेशिक क्षेत्र सँग सम्बन्धित काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ भने मनग्गे रुपैया पैसा कमाउँने योग रहेकोछ । आफन्त तथा अग्रजहरु टाडिने तथा स्वास्थ्यमा सामान्य समस्या देखिनेछ ।  कफि रङ प्रयोग गर्नुहोला । ॐ लम्बोदराय नम मन्त्रको प्रयोग गर्नाले आजको दिन फलदायि रहनेछ । १ र ५ अंकको प्रयोगले  दिन शुभ रहनेछ । 

 

बृष  : आएभावमा गोचर गर्ने चन्द्रमा र आएभावमै गोचर गर्ने शनिले प्राकृतिक स्रोत साधनको प्रयोग गरि मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ । खनिज पदार्थ तथा पानिको काममा समय लगानि गर्नेहरुका लागि दिन फलदायि रहनेछ । खरानि रंगको प्रयोग गर्नुहोला ।  ॐ दक्षकन्याय नम मन्त्रको १०८ पल्ट प्रयोग गर्नाले आजको दिन फलदायि रहनेछ ।  २ र ३ अंकको प्रयोगले  दिन शुभ रहनेछ । 

 

मिथुन :  राज्यभावमा गोचर गर्ने चन्द्रमाले राजनितिकर्मी तथा समाजसेवीहरुका लागि समय उत्तम रहेकोछ । राज्यको निति नियमहरुको पालना गरि काम गर्दा मान सम्मानमा बृद्धि हुनेछ । सबै क्षेत्र काम गर्नेहरुका लागि दिन उत्तम रहेकोछ । हरियो रङको प्रयोग गर्नुहोला । ॐ एकदन्ताय नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायि हुनेछ । ३ र ६ अंकको प्रयोगले दिन शुभ रहनेछ ।

 

कर्कट : भाग्यभावमा गोचर गर्ने चन्द्रमाले लामो दुरिको शैक्षिक तथा धार्मिक यात्रा गर्दै हुनुहुन्छ भने अवस्य पनि गन्तव्य पहिल्याउन सकिनेछ । भाग्यले साथ दिनेहुँदा सानो काम गरि मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ । धर्म तथा अध्यात्मको क्षेत्रमा काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । सेतो रङको प्रयोग गर्नुहोला । ॐ सामप्रियाय नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायि हुनेछ । १ र ४ अंकको प्रयोगले दिन शुभ रहनेछ ।

 

सिंह : कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पति तथा सवारि साधन प्रयोग गर्दा ध्यान दिनुह होला ।  खोज तथा खनुशन्धानको क्षेत्रमा लामो समयदेखि समय दिनेहरुका लागि समयले साथ दिनेछ । कफि रंगको योग गर्नुहोला । शुभ अंक २ र ५ रहेकोछ भने ऊँ श्री पूर्णानन्दाय नमस् मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ । 

 

कन्या : व्यापार भावमा गोचर गर्ने चन्द्रमाले व्यापारबाट मनग्गे धन सम्पति संग्रह गर्न सकिने समय रहेकोछ । बैक तथा वित्तिय क्षेत्रमा लगानि गर्ने तथा काम गर्नेहरुका लागि आजको दिन समयले साथ दिनेछ । निलो रङको प्रयोग गर्नुहोला । ॐ श्री वनदुर्गाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ भने ३ र ६ अंकको प्रयोग गर्नुभयो भने आजको दिन शुभ रहनेछ । 

 

तुला : प्रतिष्पर्धा भावमा गोचर गर्ने चन्द्रमाले प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै नाम तथा दाम दुवै कमाउन सकिनेछ । कानुन तथा वकालतको क्षेत्रमा काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । सेतो रङको प्रयोग गर्नुहोला । ॐ मृगपाणय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ भने ४ र ७ अंकको प्रयोगले दिन शुभ रहनेछ । 

 

बृश्चिक : बिद्याभावमा गोचर गर्ने चन्द्रमाले बौद्धिकताको प्रयोग मार्फत आर्थिक अवस्था सुदृड बनाउँन सकिनेछ । शिक्षा,शेयर बजार तथा खेलकुदको क्षेत्रमा लागि काम गर्नेहरुको लागि समय उत्तम रहेकोछ । कफि रङको प्रयोग गर्नुहोला । ॐ ईशानपुत्राय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ भने ५ र ८ अंकको प्रयोगले दिन शुभ रहेकोछ । 

 

धनु  : राजनिति तथा समाजसेवामा जनताको आलेचना सहितको समर्थन पाईने हुनाले बिचार गरेर मात्र काम गर्नुहोला । सवारि साधन तथा घर जग्गाको कारोबार गर्दै हुनुहुन्छ भने केहि दिन थाति राख्नुहोला । नाँफा मुलम व्यावसाय भन्दा सेवा मुलक व्यावसाय फस्टाएर जानेछ । पहेलो रङको प्रयोग गर्नुहोला । ॐ शशिशेखराय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ भने ३ र ९ अंकको प्रयोगले दिन शुभ रहनेछ ।

 

मकर : पराक्रम भावमा गोचर गर्ने चन्द्रमाले खेलकुद तथा यस्तै खेलसँग सम्बन्धित काम गर्नुहोला समयले साथ दिनेछ । बैक तथा वित्तिय सस्थामा सम्लग्न व्याक्तिहरुका लागि समय उत्तम रहेकोछ । निलो रङको प्रयोग गर्नुहोला । ॐ वृद्धमाताय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ  । १ र २ अंक प्रयोगले दिन शुभ रहनेछ ।

 

कुम्भ : धन स्थानमा गोचर गर्ने चन्द्रमाले आफन्त तथा कुटुम्ब सँग मिलेर गर्ने कुनै पनि व्यावसाय राम्रो रहनेछ । होटल,रेष्टुरेन्ट तथा खानेकुराको व्यावसायमा समय खर्चने हरुका लागि समय उत्तम रहेकोछ । निलो रङको प्रयोग गर्नुहोला । ॐ जटाधराय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ । २ र ३ अंकको प्रयोगले दिन शुभ रहनेछ । 

 

मिन :  आट तथा पराक्रमका साथ व्यापार व्यावासमायमा लागानि  गर्नुहोला मनग्गे आम्दानी हुनेछ । बिद्यार्थीहरुका लागि नयाँ खोज तथ अनुशन्धान गर्नको लागि समय उत्तम रहेकोछ । हार्डवयेर,फालीफलाम, तथा राजनितिको क्षेत्रमा समय लगानि गर्दा मनग्गे धन तथा सम्पति जोड्ने योग रहेकोछ ।  सुन्तला रङ प्रयोग गर्नुहोला । ॐ वीरभद्राय नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायि रहनेछ ।  ३ र ९ अंकको प्रयोगले दिन शुभ हुनेछ । 

 

यूवा ज्योतिषि डिपि भण्डारी

काठमाडौं फोन न.९८०८३०७२७५

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप