दशैंमा पिङको मज्जा, १६ तस्बिरमा हेर्नुहोस्
बिहीबार, ०१ कात्तिक २०७५, ०७ : १७
काठमाडौं–दशैंले यतिबेला छपक्कै छोपेको छ । गाउँघरमा मात्रै होइन शहरसम्म पनि यतिबेला लिङ्गेपिङ देख्न सकिन्छ ।
के युवा, के बालबालिका के बृद्धबृद्धा सबैमा दशैंमा पिङ खेल्नुपर्छ भन्ने मान्यता पाइन्छ ।
राजधानीको विभिन्न स्थानमा पुगेर रातोपाटीका कृष्ण खड्का र सुवास श्रेष्ठले पिङको रमाइलो माहोल खिचेका छन्ः
१७ तस्बिरमा हेर्नुहाेस्