बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

निर्वाचन टार्ने देउवा दाउ

बिहीबार, ०१ असार २०७४, ०५ : ४६
बिहीबार, ०१ असार २०७४

काठमााडौं - यस अघि तीन पटक सरीसकेको स्थानीय तह दोस्रो चरणको निर्वाचन फेरि सार्ने सरकारको भित्रि तयारीले मुलुकमा थप जटिल्ता निम्त्याउदे देखिन्छ । 

प्रधानमन्त्री शेर बहादुर देउवासहित सत्तारुढ दलले ठीक एक महिनाअघि बैशाख ३१ गते हुने निर्वाचन टारेर प्रदेश १, २, ५ र ७ को निर्वाचन सारे पनि निार्वचन तोकिएकै समयमा हुने विश्वास रहेको हो । 

त्यो विश्वास लत्याउदै त्यसपछि पुनः दुईपटक गर्दै आर १४ का लागि सारेको निवार्चनको भविष्य पनि अनिश्चित बनाउने काम देउवा नेतृत्वको सरकार हुन लागेको छ, यो खबर आजको नागरिक दैनिकमा छ । 

देउवा आफैले आफुलाई संकटको अवस्थामा पारेका छन् । 

जसरी पनि सत्ता चाहियो, बाँकी प्रक्रियाप्रति उनलाई चासो भएन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप