हरेक मौसमको लागि एलजीले ल्यायो एयर कन्डिसनर
आइतबार, ०८ पुस २०७५, १९ : ०७
काठमाडौं–एसी को माग बजारमा बढेसँगै एलजीले एयर कन्डिसनर ल्याएको छ ।
गर्मीमा सितल, जाडोमा न्यानो विशेषता भएको एलजी ब्राण्डका एसीमा ड्यूल इन्भर्टर कम्प्रेसर रहेको छ ।
३एम प्रोटेक्सन फिल्टर साथै ७० प्रतिशतसम्म इनर्जी सेभिङ र ४० प्रतिशत फास्टेष्ट कुलिङ र हिटिङ क्षमता रहेको छ । यस एसीको प्रयोगले बार्षिक ३२,००० सम्मको बचत गर्न सकिने एलजीको दावी छ ।