आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

होटल साम्बालामा जागिरको अवसर

बिहीबार, १० माघ २०७५, ०८ : १६
बिहीबार, १० माघ २०७५

काठमाडौं–राजधानीको महाराजगन्जमा रहेको होटल साम्बालामा कर्मचारी माग गरिएको छ ।

 होटलले मार्केटिङ, हाउस किपिङ र सहायक लाउन्ड्री अपरेटर पदमा कर्मचारी माग गरेको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप