आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आज कति छ डलरदेखि कतारी रियालसम्मको विनिमयदर ?

शुक्रबार, ११ माघ २०७५, ०६ : ५४
शुक्रबार, ११ माघ २०७५

काठमाडौं–  नेपाल राष्ट्र बैंकले बुधबार (माघ ११) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ४२ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ ०२ पैसा रहेको छ । 

एक युरोको खरिददर १२८ रुपैयाँ ५९ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ २७ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४७ रुपैयाँ ७० पैसा  र बिक्रिदर १४८ रुपैयाँ ४८ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३३ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३९ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७३ रुपैयाँ ७७ पैसा र बिक्रिदर ३७५ रुपैयाँ ७५ पैसा रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप