आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उदयपुर सिमेन्टको रिक्त महाप्रवन्धक पदमा दरखास्त आह्वान

बिहीबार, १७ माघ २०७५, ०८ : १६
बिहीबार, १७ माघ २०७५

काठमाडौं–उदयपुर सिमेन्ट उद्योगको रिक्त महाप्रवन्धक पदमा दरखास्त आह्वान गरिएको छ ।

बिहिबार गोरखापत्र दैनिकमा प्रकाशित सूचनाअनुसार १५ दिनभित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिकले गोप्य सिलबन्दी आवेदन दिनुपर्ने छ । 
 

विस्तृतमा सूचनामा हेर्नुहोस्ः

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप