आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा केन्द्र तोकियो (सूचनासहित)

बिहीबार, १७ माघ २०७५, ०८ : २८
बिहीबार, १७ माघ २०७५

काठमाडौं– त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातकोत्तर तह दोस्रो वर्षको काठमाडौं उपत्यका र काभ्रे जिल्लाका परीक्षार्थीहरुको परीक्षा केन्द्र तोकेको छ ।

परीक्षा माघ २० गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । परीक्षा मानविकी, व्यवस्थापन, जनप्रशासन र शिक्षा शास्त्र संकायको हुन लागेको हो । 


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप