मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अर्घाखाँची सिमेन्ट प्रालीद्वारा कर सम्बन्धि तालिम

आइतबार, १५ साउन २०७४, १७ : ५९
आइतबार, १५ साउन २०७४

काठमाडौं–  अर्घाखाँची सिमेन्ट प्रालिले काठमाण्डौं उपत्यकाका हार्डवयर व्यवसायी र व्यवसायीका लेखापाल अडिटरहरुलाई आयकर र मु.अ कर सम्बन्धि चेतनामुलक तालिम प्रदान गरेको छ । साउन १४ गते प्रदान गरेको सो तालिममा सहभागीहरुलाई अर्घाखांची सिमेन्ट प्रा.लि. का संचालक पशुपति मुर्रारकाले स्वागत गरेका थिए । 


सहभागी १ सय ५० भन्दा बढीलाई चार्टर्ड एकाउन्टेन्ट प्रमोद स्वर्णकारले तालिम प्रदान गरेका थिए । तालिममा व्यवसायीहरुले आफ्नो व्यवसायमा आईपरेका कर सम्बन्धि विभिन्न जिज्ञासाहरु मेटाउने अवसर प्राप्त भएको बताएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप