प्रधानमन्त्रीद्वारा देशबासीको नाममा सम्बोधन
बिहीबार, ०२ फागुन २०७५, १६ : २६
काठमाडौंँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार सम्हालेको एक वर्ष पुगेको अवसरमा बिहीबार देशवासीका नाममा सम्बोधन गरिरहेका छन् ।
ओलीले सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गरिरहेका हुन् ।
गत वर्ष फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका ओलीले एक वर्षमा गरेका विकास निर्माण,संविधान कार्यन्वयन, सुशासन लगायतमा गरेका कामहरुको बारेमा जानकारी दिइरहेका छन् ।