बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

उपेन्द्रले पनि भने-मधेसका लागि घातक निर्णय

शुक्रबार, ०२ असार २०७४, ०५ : ५५
शुक्रबार, ०२ असार २०७४

काठमाडौं - दुई प्रदेशको चुनाव सार्ने निर्णयको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि विरोध गरेका छन् । 

यादवले मधेसलाई घेराबन्दीमा पार्न कांग्रेस र माओवादी केन्द्रले मिलेर षडयन्त्र बनाएको र राष्ट्रिय जनता पाटीृको दिशाहीनताले त्यो योजना सफल भएको टिप्पणी गरेका छन्, यो खबर आजको नागरिक दैनिकमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप