नेपाल बैंक लिमिटेडले माग्यो सवारी चालक (सूचनासहित)
मङ्गलबार, ०७ फागुन २०७५, ०८ : ३४
काठमाडौं– नेपाल बैंक लिमिटेडले सवारी चालक पदमा करार सेवामा भर्ना खुलाएको छ ।
बैंकले मंगलबार जारी गरेको सूचनाअनुसार विभिन्न कार्यालयका लागि ८ जना चालक माग गरिएकोहो ।
सूचना हेर्नुहोस्