शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले माग्यो कर्मचारी (सूचनासहित)
शनिबार, १८ फागुन २०७५, ०८ : ४२
काठमाडौं–शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि कर्मचारी माग गरेको छ ।
केन्द्रले खुल्ला प्रतियोगितात्मक परीक्षाको आधारमा प्राविधिक सेवाका विभिन्न पदमा दरखास्त माग गरेको हो ।
यस्तै केन्द्रले आन्तरिक कार्यसम्पादन मूल्यांकनको आधारमा स्थायी पदपूर्तिको लागि पनि दरखास्त आह्वान गरेको छ ।
दुबै सूचना हेर्नुहोस्ः