शिक्षक सेवा आयोगः अन्तर्वार्ताका लागि थप उम्मेदवार छनोट
शनिबार, १८ फागुन २०७५, ०८ : ५०
काठमाडौं– शिक्षक सेवा आयोगले माध्यामिक तह तृतीय श्रेणीको विज्ञापनअनुसार लिखित परीक्षामा सहभागि थप उम्मेदवारलाई अन्तर्वार्ताको लागि छनोट गरेको छ ।
आयोगबाट भएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको र अदालतले पुन उत्तरपुस्तिका परीक्षण दिएकाे आदेशअनुसार उत्तरपुस्तिका परीक्षण गर्दा थप उम्मेदवार उत्तीर्ण भएका हुन् ।
उत्तीर्णको सूची हेनुहोस्