मध्यपश्चिमाञ्चल विश्वविद्यालयले माग्यो कर्मचारी (सूचनासहित)
बिहीबार, २३ फागुन २०७५, ०९ : १४
काठमाडौं– मध्यपश्चिमाञ्चल विश्वविद्यालयले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
विश्वविद्यालयले आगामी चैत २७ गतेभित्र दरखास्त आह्वान गरेको छ ।
कुन पदमा कति संख्यामा दरखास्त आह्वान गरिएको छ, सूचना हेर्नुुहोस्ः