सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको नतिजा प्रकाशित (सूचनासहित)
बिहीबार, २३ फागुन २०७५, ०९ : १६
काठमाडौं– सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले विभिन्न पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
विश्वविद्यालयले सहायक प्रशासक (प्रशासन), सहायक प्रशासक (लेखा), ल्याब असिस्टेन्ट र असिस्टेन्ट पदमा विज्ञापन गरेको थियो ।
जसअनुसार लिखित परीक्षामा सहभागि भएकाहरुको नतिजा यसप्रकार छः