सरकारसँग ११ बुँदे सहमतिपछि मधेस पुगे सिके राउत, यसरी दिए समर्थकले सुरक्षा (फोटो फिचर)
आइतबार, २६ फागुन २०७५, १७ : १२
जनकपुर– सरकारसँग ११ बुँदे सहमति गरेर स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा सिके राउत आइतबार जनकपुर पुगेका छन् ।
उनी आइतबार दिउँसो जनकपुर विमानस्थलमा उत्रिएपछि कडा सुरक्षाबीच समर्थकहरुले नगर परिक्रमा गराएका थिए ।
राउत विमानस्थलमा उत्रिदा समर्थकहरुले उनको पक्षमा चर्को नाराबाजी गरेका थिए ।
शुक्रबार राउत र सरकारबीच ११ बुँदे सहमति भएपछि मधेसका जिल्लाहरुमा दीपावली समेत गरिएको थियो ।
याे पनि.....
११ बुँदे सहमतिपछि पनि लाग्न छाडेन ‘स्वतन्त्र मधेस’को नारा