नेपाल मेडिकल कलेजसहित विभिन्न संस्थाले मागे कर्मचारी (सूचनासहित)
बिहीबार, १४ चैत २०७५, ०८ : ०९
काठमाडौं– नेपाल मेडिकल कलेजले विभन्नि पदमा कर्मचारी माग गरेको छ । कलेजले ६ महिनाको करार सेवामा रहने गरी दरखास्त आह्वान गरेको हो । यस्तै विभिन्न स्कूल, सहकारी लगायतमा पनि कर्मचारी माग गरिएको छ ।
बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित रोजगारीसम्बन्धी सूचना हेर्नुहोस् :