भोलि सार्वजनिक बिदा दिने प्रदेश २ सरकारको निर्णय
आइतबार, ०१ वैशाख २०७६, २१ : ५५
जनकपुरधाम–जुडशितल पर्वको अवसरमा प्रदेश नम्बर २ को सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख सोमबार प्रदेश नम्बर २ मा बिदा दिने निर्णय भएको उल्लेख छ।