सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धनुषामा हावाहुरीको कहर, तस्विरमा हेर्नुहोस्

आइतबार, १५ वैशाख २०७६, १० : १३
आइतबार, १५ वैशाख २०७६

धनुषा – आइतबार बिहान धनुषा जिल्लामा भिषण हावाहुरी आएको छ ।

बिहान साढे ३ बजे आएको हावाहुरीका कारण हालसम्म दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धनुषाको नगराइन नगरपालिका–५ का ६० वर्षीय  रामपती मुखिया र ६५ वर्षीय महाबिर दास तात्मको रहेका छन्। 

हावाहुरीका कारण विभिन्न स्थानमा रुखहरु ढलेका छन् भने विद्युतीय पोलहरुमा क्षति पुगेको छ । 

क्षतिको बारे विस्तृत वितरण आएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप