सशस्त्र प्रहरीका १३ डीआईजीको सरुवा (सूचीसहित)
शनिबार, ३२ जेठ २०७६, २१ : २०
काठमाडौं– गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका १३ डीआईजीको सरुवा गरेको छ । गृहमन्त्रालयको शुक्रबारको निर्णयअनुसार ती डीआईजीहरुको सरुवा गरिएको छ।
सरुवाको सूची यसप्रकार छः