यस्तो छ आजको विनिमयदर, कति छ अमेरिकी डलर ?
बिहीबार, ०५ भदौ २०७६, ०९ : ३८
नेपाल राष्ट्र बैंकका अनुसार आज (भदौ ५) एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ २० पैसा र बिक्रीदर ११४ रुपैयाँ ८० रुपैयाँ रहेको छ ।
यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १२७ रुपैयाँ ४६, पाउण्ड एकको खरिददर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ३१ पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको छ ।