सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आज कति छ सुनचाँदीको मूल्य ?

मङ्गलबार, १० भदौ २०७६, ११ : १८
मङ्गलबार, १० भदौ २०७६

काठमाडौं– मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । सोमबार तोलामा ७३ हजार ५०० मा कारोबार भएको सुनको मूल्य मंगलबार घटेर ७२ हजार ६०० मा कारोबार भएको हो । 
यस्तै छापावाल सुन मंगलबार ७२ हजार ३०० मा कारोबार भएको हो । 
चाँदी भने ८६० मा कारोबार भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप