सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

बुधबार, ११ भदौ २०७६, ११ : ०९
बुधबार, ११ भदौ २०७६

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ।  मंगलबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको सुनको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजावी सुनपनि मंगलबार मूल्य अर्थात ७२ हजार ३०० मा कारोबार भएको छ।  

चाँदीको मूल्य भने महँगिएको छ। मंगलबार तोलामा ८६० मा कारोबार भएको चाँदीको मूल्य बुधबार रु २० बढेर ८८० मा कारोबार भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप